काठमाडौं । सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरेको छ।
आज संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij