आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सामाजिक सुरक्षा भत्ताका लागि सरकारले गर्यो एक खर्ब नौ अर्ब रुपैयाँ विनियोजन

सामाजिक सुरक्षा भत्ताका लागि सरकारले गर्यो एक खर्ब नौ अर्ब रुपैयाँ विनियोजन

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काममाडौं । सरकारले आगामी आर्थिक वर्षमा वितरण गरिने समाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन गरेको छ । 

    सरकारले सामाजिक सुरक्षामा कडाइसमेत गरेको छ । संघीय सरकारबाट दिइने रकममा स्थानीय र प्रदेश सरकारले थप गर्न नपाइने बजेटमा व्यवस्था गरिएको छ ।

    यस्तै सामाजिक सुरक्षा भत्ता लिनेले क्रमशः राष्ट्रिय परिचयपत्र बनाउनुपर्नेछ । ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि घुम्ती शिविरबाट परिचयपत्र वितरण गरिनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij