आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सुनको मुल्य सामान्य बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य सामान्य बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
शुक्रवार, जेठ १६ २०८२
सजिलो पाना
शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    यसअघि बिहीबार सुन तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij