आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

सजिलो पाना
शुक्रवार, जेठ १६ २०८२
सजिलो पाना
शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो 

    सरकारले वर्षेनी भोटो देखाउने जात्राका दिन बिदा दिँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij