आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको दोस्रो साधारण सभा सम्पन्न

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको दोस्रो साधारण सभा सम्पन्न

सजिलो पाना
शुक्रवार, जेठ १६ २०८२
सजिलो पाना
शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि. ले यही जेष्ठ १६ गतेका दिन आव ०८०/०८१ दोस्रो वार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा सम्पन्न गरेको छ ।

    कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा संचालक लतिका गोल्याण, संचालक सिद्धान्त झुनझुनवाला र स्वतन्त्र संचालक बद्री सिग्देल समेतको उपस्थितिमा कम्पनीले साधारण सभा सम्पन्न गरेको हो ।

    उक्त साधारण सभामा संस्थापक शेयरधनी, सर्वसाधारण शेयरधनी तथा संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

    उक्त सभाले कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०८०/०८१ को वार्षिक प्रतिवेदन लगायत अन्य सामान्य प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ ।

    सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित हुन भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij