आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआईसी एसिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम सम्पन्न

एनआईसी एसिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम सम्पन्न

सजिलो पाना
सोमवार, जेठ १९ २०८२
सजिलो पाना
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं । एनआईसी एसिया लघुवित्तले आथिर्क वर्ष २०८२र८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

    कोशी, मधेस, बागमती र गण्डकी गरी चार प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यही जेठ १३ देखि १६ गतेसम्म होटेल विनायक र होटेल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको हो ।

    कार्यक्रम कर्पोरेट कार्यालय, प्रदेश कार्यालय, शाखा कार्यालयसमेतका गरी १६९ जना कर्मचारीको सहभागितामा सम्पन्न भएको हो।

    कार्यक्रममा संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेशबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेलगायतले चालु आर्थिक वर्षको समीक्ष गर्दै आगामी आर्थिक वर्षमा संस्थाले गर्ने कामका सन्दर्भमा धारणा राखेका छन् ।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij