बिहिवार, भाद्र २५ गते २०८३    

बिहिवार, भाद्र २५ गते २०८३    

विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

सजिलो पाना
बिहिवार, भाद्र २५ २०८३
सजिलो पाना
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् ।  यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

    यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् । 

    उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij