बिहिवार, भाद्र २५ गते २०८३    

बिहिवार, भाद्र २५ गते २०८३    

१३.८५ अकंले घट्यो नेप्से

१३.८५ अकंले घट्यो नेप्से

सजिलो पाना
बिहिवार, भाद्र २५ २०८३
सजिलो पाना
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अकंले घटेर २५३१.५५ बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको १ करोड ५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो ।

    बिहिबार ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij