शुक्रवार, भाद्र २६ गते २०८३    

शुक्रवार, भाद्र २६ गते २०८३    

कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
शुक्रवार, भाद्र २६ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गर्दा समेत सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि सबैले किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न चाहाने व्यक्ति, संस्थाहरुले सूचना जारी भएको ७ दिन भित्र आवेदन दिनु पर्ने छ ।

    आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफूले खरिद गरी लिन चाहेको सेयर संख्या कोव्यहोरा खुलाई निवेदन दिनु पर्ने छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij