काठमाडौं । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २.७७ अंकले वृद्धि भएर २ हजार ६९५.८४को बिन्दुमा पुगेको हो ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij