मंगलवार, आश्विन ६ गते २०८३    

मंगलवार, आश्विन ६ गते २०८३    

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

सजिलो पाना
सोमवार, आश्विन ५ २०८३
सजिलो पाना
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

    चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij