आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने नेपाल टेलिकमको घोषणा

३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने नेपाल टेलिकमको घोषणा

सजिलो पाना
मंगलवार, जेठ २० २०८२
सजिलो पाना
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणमा विनिवेस गर्ने भएको छ ।

    बुधबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

    हाल नेपाल टेलिकममा ९१.५३ प्रतिशत सेयर सरकारको छ । बाँकी ८.४७ प्रतिशत मात्रै सर्वसाधारण समूहको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij