मंगलवार, कार्तिक १८ गते २०८३    

मंगलवार, कार्तिक १८ गते २०८३    

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

सजिलो पाना
मंगलवार, कार्तिक १८ २०८३
सजिलो पाना
मंगलवार, कार्तिक १८ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ।

    करिब दुई सातापछि बस्न लागेको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij