आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

११.९७ अंकले घट्यो नेप्से

११.९७ अंकले घट्यो नेप्से

सजिलो पाना
बुधवार, जेठ २१ २०८२
सजिलो पाना
बुधवार, जेठ २१ २०८२
  •  काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ ।

    अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij