आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

सजिलो पाना
बुधवार, जेठ २१ २०८२
सजिलो पाना
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक किरण पण्डितलाई बैंकको प्रवक्ताको जिम्मेवारी दिईएको छ। उनलाई आजदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो।

    पण्डित वि.सं २०६२ सालमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका हुन् । उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायतका विभागहरूमा कार्य अनुभव हासिल गरिसकेका छन् । 

    हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij