बिहिवार, मंसिर ४ गते २०८३    

बिहिवार, मंसिर ४ गते २०८३    

प्रतितोला ६ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ६ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

सजिलो पाना
बुधवार, मंसिर ३ २०८३
सजिलो पाना
बुधवार, मंसिर ३ २०८३
  • काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।

    मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदी आज ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij