आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
बिहिवार, जेठ २२ २०८२
सजिलो पाना
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

    संस्थाका संस्थापक सेयरधनी सक्षम घिमिरेको ७६ हजार १६३ कित्ता र प्रतिमा खनालको ३३ हजार ६२१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    कम्पनीले उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकेको छ। हाल यस सेयर कम्पनीका संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij