आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

काठमाडौंको तार्केश्वरमा माइक्रोबस दुर्घटना

काठमाडौंको तार्केश्वरमा माइक्रोबस दुर्घटना

सजिलो पाना
शुक्रवार, जेठ २३ २०८२
सजिलो पाना
शुक्रवार, जेठ २३ २०८२
  • काठमाडौं । काठमाडौंको तारकेश्‍वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ ।

    प्रहरी वृत्त बालाजुका अनुसार काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उक्कालोमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मेगा ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij