आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

क्रेस्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

क्रेस्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

सजिलो पाना
शनिवार, जेठ २४ २०८२
सजिलो पाना
शनिवार, जेठ २४ २०८२
  • काठमाडौं ।  क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा सुर्खेतस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भएको हो । 

    सभाको सुरुवातमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य राख्दै कम्पनीको हालको प्रगति र भावी योजनाबारे संक्षिप्त जानकारी दिए। त्यसपछि संचालक समितिका अध्यक्ष ऋषिराज मोरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीको गतिविधिबारे विवरण प्रस्तुत गरे।

    सभाबाट लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीहरू छलफलपछि सर्वसम्मत रूपमा पारित भएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij