आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

मञ्जुश्री फाईनान्स र एनसीएचएलबीच सम्झौता

मञ्जुश्री फाईनान्स र एनसीएचएलबीच सम्झौता

सजिलो पाना
शनिवार, जेठ २४ २०८२
सजिलो पाना
शनिवार, जेठ २४ २०८२
  • काठमाडौं । मञ्जुश्री फाईनान्स र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

    यस सम्झौता पत्रमा कम्पनीका तर्फबाट डीसीईओ पदम ठकुल्ला र एनसीएचएलका तर्फबाट सीईओ निलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।

    एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड र इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो।

    यससँगै बैंक वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपालपे कार्डमा आवद्ध हुन थालेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात मञ्जुश्री फाईनान्सले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij