आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
आइतवार, जेठ २५ २०८२
सजिलो पाना
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं। कुमारी बैंकले केही कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।   

    बैंकका संस्थापक सेयरधनीहरुले ३१ हजार ९२८ कित्ता सेयर बिक्रीका लागि निवेदन पेस गरेपछि सो सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयरमा हालका लागि बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् । 

    इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

    तोकेको अवधिभित्र बैंकका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने बैैंकले जानकारी दिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij