आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त

सजिलो पाना
आइतवार, जेठ २५ २०८२
सजिलो पाना
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त भएकी छिन् ।

    सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिको २०८२ सालको जेठ २३ गते बसेको बैठकको निर्णय अनुसार वाग्लेलाई आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरिएको हो।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij