आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

सजिलो पाना
सोमवार, जेठ २६ २०८२
सजिलो पाना
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

    जेठ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij