आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सान्भि ईनर्जीको आईपीओ बाँडफाँट

सान्भि ईनर्जीको आईपीओ बाँडफाँट

सजिलो पाना
सोमवार, जेठ २६ २०८२
सजिलो पाना
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं । सान्भि ईनर्जीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङको कार्यालयमा आज सोमबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड भएको हो । 

    जहाँ गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।  कम्पनीले जेठ ९ गतेदेखि १३ गतेसम्म प्रति कित्ता १०० रुपैयाँका दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

    उक्त आईपीओमा अन्तिम दिनसम्ममा २० लाख ४३ हजार २४९ जनाले कुल २ करोड २३ लाख ९१ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ६७४ आवेदन रद्द भएको छ । कुल सदर २० लाख ३९ हजार ५७५ आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij