आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई मेडिटेक हस्पिटलमा विशेष छुट

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई मेडिटेक हस्पिटलमा विशेष छुट

सजिलो पाना
बुधवार, जेठ २८ २०८२
सजिलो पाना
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा छुट पाउने भएका छन् ।

    आइएमई लाइफमा आवद्धहरुले उपचार सेवा लिदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउनेगरी अस्पतालसँग सम्झौता भएको हो । 

    कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । साथै अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij