आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तोलामा १३०० रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा १३०० रुपैयाँले बढ्यो सुनको मुल्य

सजिलो पाना
बुधवार, जेठ २८ २०८२
सजिलो पाना
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं । सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ १ हजार ३ सयले बढेर ताेलाकाे १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीकाे भाउमा भने घटबढ भएकाे छैन । चाँदी आज हिजोको जस्तै तोलाको २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेकाे महासङ्घले जनाएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij