सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नेशनल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क छुट हुने

नेशनल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क छुट हुने

सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नविकरणमा विलम्ब शुल्क छुट हुने भएको छ । 

    कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा असार ३ गतेदेखि असार २० गतेसम्म प्रकृया पुरा गरी नवीकरण गर्दा छुट हुने कम्पनीले जनाएको छ ।

    २०७५ चैत १ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत विलम्ब छुट हुने र २०७५ चैत २ गतेदेखि २०७८ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा भने ६० प्रतिशत विलम्ब शुल्क लाग्ने कम्पनीले बताएको छ । 

    साथै, अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७८ चैत १ गतेबाट २०८२ असार ३ गतेसम्म व्यतित भएका बीमालेखमा भने ७५ प्रतिशतसम्म विलम्ब शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

    एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितले भने छुट सेवा नपाउने कम्पनीले स्पस्ट पारेको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij