आइतवार, भाद्र २१ गते २०८३    

आइतवार, भाद्र २१ गते २०८३    

सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा

सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा

सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij