सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
बुधवार, आषाढ ४ २०८२
सजिलो पाना
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडको २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

    बैंकले संस्थापक सेयरधनी काली दाश गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता र कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    यस सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। यसका लागि अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा बैंकले सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाउनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij