सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौं । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर दुई हजार दुई सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार दुई सय २५ रुपैयाँ कायम भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij