गोरखा– चुमनुब्री गाउँपालिका-१, सामागाउँकी नाङ्साल छोदेनले विश्वको आठौँ अग्लो मनासलु हिमालको सफल आरोहण गरेकी छिन्। २५ वर्षीय छोदेनले आइतबार बिहान सवा छ बजे मनासलु हिमालको सफल आरोहण गरेकी पायोनियर कम्पनीका प्रोप्राइटर मिङ्मार लामाले जानकारी दिए। बेसक्याम्पबाट सरासर २५ घण्टा हिँडेर ८,१६३ अग्लो मनासलुको सफल आरोहण गरेकी हुन् । मनासलु आरोहण गरेर सानै देखिको सपना पूरा […]पुरा पढ्नुहोस
गोरखा । यो वर्ष लिगलिगे दौड प्रतियोगिता आगामी कात्तिक १ गते हुने भएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले यही असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने छ। अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ। लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले […]पुरा पढ्नुहोस
काठमाडौँ । अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् । ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, […]पुरा पढ्नुहोस
काठमाडौं । आज २०८० साल असोज १२ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन […]पुरा पढ्नुहोस
 काठमाडौं । जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशङ्कामा बुधवार राति पक्राउ गरेको तीन जनाको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका शङ्कास्पद व्यक्तिहरुमा दोलखा विगु गाउँपालिका वडा नम्बर ३ का १८ वर्षको पेम्बा तमाङ, २८ वर्षको केशर तमाङ र २० वर्षको माधव […]पुरा पढ्नुहोस
काठमाडौ‌ं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आउनु भएका अतिथिहरुलाई स्वागत गरेका छन् । उनीहरुको सम्मानमा महानगरपालिकाले रात्री भोजको आयोजना गरेको थियो । सञ्चालन व्यवस्थापनमा महानगरले सञ्चालन गरेका कामका विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पुरा पढ्नुहोस