काठमाडौं । बिभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरुले काठमाडौंको बीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरुले न्यूनतम पारिश्रमिकको...
© 2026 All right reserved to sajilopana.com | Site By : Sobij