हिमाली क्षेत्रको काखमा रहेको पाँचपोखरी पाँच वटा पवित्र तालहरूको समूह हो। साउन महिनामा यहाँ हजारौं भक्तजन पुग्ने गर्छन्। यो क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य मानिन्छ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij