सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले पायो २०८१ सालको मदन पुरस्कार

छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले पायो २०८१ सालको मदन पुरस्कार

सजिलो पाना
शुक्रवार, भाद्र ६ २०८२
सजिलो पाना
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले पाएको छ ।

    आज बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

    यसै गरी २०८२ सालको जगदम्बा श्री पुरस्कार प्रमेदेव गिरीलाई दिने निर्णय भएको गुठीले जनाएको छ ।

    विगत पाँच दशकदेखि लोक-संस्कृति-क्षेत्रमा सक्रिय रहेका गिरीलाई भने लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरे बापत उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

    Madan-puraskar-GUthi.jpg
    मदन पुरस्कार गुठीको विज्ञप्ति:

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij