शनिवार, कार्तिक २२ गते २०८३    

शनिवार, कार्तिक २२ गते २०८३    

तिहार अघि सामान्य अंकले बढ्यो नेप्से

तिहार अघि सामान्य अंकले बढ्यो नेप्से

सजिलो पाना
शुक्रवार, कार्तिक २१ २०८३
सजिलो पाना
शुक्रवार, कार्तिक २१ २०८३
  •  काठमाडौं। 

    यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।

    शुक्रबार सेयर बजार परिसूचक २.६४ अंकले बढेर बन्द भएको हो ।

    आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २६५५.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij