मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

सुदूरपश्चिम काठमान्डुविरुद्ध पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिम काठमान्डुविरुद्ध पहिले ब्याटिङ गर्दै

सजिलो पाना
बुधवार, मंसिर ३ २०८२
सजिलो पाना
बुधवार, मंसिर ३ २०८२
  • काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा काठमान्डुले सुदूरुपश्चिमविरुद्ध टस जितेर बलिङ रोजेको छ । टस हारेको सुदूरपश्चिमले पहिले ब्याटिङको निम्तो पाएको छ । 

    आजको खेलमा दुवै टोली जितका लागि आतुर देखिएका छन् । काठमान्डु लिगमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । एनपिएलको उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटको लज्जास्पद हार चखाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij