मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

सजिलो पाना
बिहिवार, मंसिर ११ २०८२
सजिलो पाना
बिहिवार, मंसिर ११ २०८२
  • काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९।४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij