आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अर्थमन्त्री पौडेल र प्रचण्ड बिच भेटवार्ता

अर्थमन्त्री पौडेल र प्रचण्ड बिच भेटवार्ता

सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री  विष्णुप्रसाद पौडेल बीच भेटवार्ता भएको छ । 

    अर्थमन्त्री पौडेल मंगलबार बिहान खुमलटारस्थित माओवादी अध्यक्ष प्रचण्ड निवास पुगेका थिए । प्रचण्डको सचिवालयका अनुसार भेटघाटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको थियो ।

    सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइसकेको छ । संसदमा प्रस्तुत नीति तथा कार्यक्रम माथि अहिले छलफल भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij