आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपालविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड

नेपालविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड

सजिलो पाना
आइतवार, माघ २५ २०८२
सजिलो पाना
आइतवार, माघ २५ २०८२
  • काठमाडौं । इंग्ल्यान्डले आईसीसी ट्वन्टी–२० क्रिकेट विश्वकप २०२६ मा नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक्सले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् । 

    खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । नेपालले विश्वकप छनोटअन्तर्गत एसिया प्यासिफिकमा अपराजित रहँदै विश्वकपको टिकट काटेको थियो । 

    इंग्ल्यान्ड सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न विश्वकपको सुपर–८ मा स्थान बनाउने टोली सोझै छनोट हुने प्रावधानबाट यहाँ आइपुगेको हो ।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij