आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

इङ्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

इङ्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

सजिलो पाना
आइतवार, माघ २५ २०८२
सजिलो पाना
आइतवार, माघ २५ २०८२
  • काठमाडौं। आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    भारतको मुम्बईस्थित वानखेडे रंगशालामा जारी खेलमा इङ्ल्याण्डले ७ विकेटको क्षतिमा १८४ रनको योगफल बनाएको हो । टस जितेर इङ्ल्याण्डले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij