आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

इंग्ल्यान्डसँग नेपाल पराजित

इंग्ल्यान्डसँग नेपाल पराजित

सजिलो पाना
आइतवार, माघ २५ २०८२
सजिलो पाना
आइतवार, माघ २५ २०८२
  • काठमाडौं । नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा इंग्ल्यान्डसँग  ४ रनको हार ब्यहोरेको छ । 

    मुम्बईको वानखेडे रंगशाला इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओरभ नै ब्याटिङ गरे पनि ६ विकेट गुमाँदै  १८० रन बनायाे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij