आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तस्बिरमा कपुचे हिमताल

तस्बिरमा कपुचे हिमताल

सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
  • पोखरा । पोखराबाट ४-५ घण्टाको यात्रापछि पुगिने अत्यन्तै रमणीय गाउँ सिक्लेसबाट सुरु हुन्छ कापुच्चेसम्मको यात्रा।

    सिक्लेस गाउँबाट झण्डै छ घण्टाको पैदल यात्रापछि हामी समुद्री सतहबाट सबैभन्दा कम उचाइमा रहेको हिमताल कापुचे पुग्न सक्छौँ।

    कापुचे समुद्री सतहबाट २५४६ मिटर उचाइमा रहेको छ। यो विश्वको सबैभन्दा कम उचाइमा रहेको हिमताल हो। 

    kapuche 3.jpg

    kapuche 1.jpg

    kapuche 4.jpg

    kapuche 5.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij