आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

सजिलो पाना
सोमवार, बैशाख ७ २०८३
सजिलो पाना
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौं ।  पहिलो टी २० आई सिरिज अन्तरगत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु मैदानमा ५ बजे सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

    नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij