आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कीर्तिपुरको क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको पत्र

कीर्तिपुरको क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको पत्र

सजिलो पाना
सोमवार, बैशाख १४ २०८३
सजिलो पाना
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट रंगशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई ३५ दिनको अल्टिमेटम दिएको छ।

    त्रिविले आफ्नो स्वामित्वमा रहेको जमिन फिर्ता ल्याउने क्रममा क्यानसहित १८ संस्थालाई जग्गा खाली गर्न पत्र पठाएको हो। त्रिवि–क्यानबीचको सम्झौता वैशाख अन्त्यमा सकिने भएकाले नवीकरण नगरी जमिन फिर्ता लिने तयारी गरिएको जनाइएको छ।

    यस कदम त्रिविको जग्गा अतिक्रमणबारे बनेको प्रतिवेदनपछि आएको हो, जसमा ठूलो परिमाणमा विश्वविद्यालयको जमिन विभिन्न निकायले प्रयोग गरिरहेको उल्लेख छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij