शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

चलचित्र ‘मातृभूमि’ निर्माण हुने

चलचित्र ‘मातृभूमि’ निर्माण हुने

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । चलचित्र ‘मातृभूमि’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङदेन फिल्म्स्ले बनाउने चलचित्रमा दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहनेछ । 
     
    कविता राई लिङ्देन निर्माता रहने चलचित्रमा सन्जिब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेनलगायतको अभिनय रहनेछ । 

    निर्देशक लिङ्देनले चलचित्रको कथा नेपालका विभिन्न जातजाति, संस्कार, संस्कृतिमा आधारित रहने बताए । उनका अनुसार चलचित्रको छायांकन काठमाडौं, पूर्वी नेपाल र अमेरिकामा हुनेछ ।

    नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको चलचित्रमा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह–निर्माता छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij