शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

सजिलो पाना
बिहिवार, आश्विन १५ २०८३
सजिलो पाना
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५१ हजार ४६० रुपैयाँ तोकिएको हो ।

    यता, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij