बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा श्रेष्ठ

विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा श्रेष्ठ

सजिलो पाना
बुधवार, बैशाख २३ २०८३
सजिलो पाना
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्।

    उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

    सरकारको सार्वजनिक पदमुक्ति अध्यादेशका कारण प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएपछि सरकारले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

    श्रेष्ठ प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij