सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सिन्धुलीमा एभरेस्ट बैंकको १३२औं शाखा सञ्चालन

सिन्धुलीमा एभरेस्ट बैंकको १३२औं शाखा सञ्चालन

सजिलो पाना
मंगलवार, जेठ ६ २०८२
सजिलो पाना
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं ।  एभरेस्ट बैंकले सिन्धुलीमा १३२औं शाखा सञ्चालनमा ल्याएको छ ।

    सोमबारदेखि सञ्चालनमा आएको शाखाले सिन्धुलीका व्यवसायी र स्थानीयलाई सहज पुग्ने बैंकले जनाएको छ ।

    कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंक सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij