मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

राजीनामा दिएको २१ दिनपछि पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

राजीनामा दिएको २१ दिनपछि पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

सजिलो पाना
शुक्रवार, जेठ १ २०८३
सजिलो पाना
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।

    मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।

    गुरुङले पदबाट राजीनामा दिएको २१ दिनपछि छानबिन समिति गठन भएको हो । उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij