सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
मंगलवार, जेठ ६ २०८२
सजिलो पाना
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब सवा २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

    बैंकले विद्यमान सेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेगरी २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा राखेको हो। 

    सेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन पेस गर्न सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जानकारी दिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij